बाबुको बाटो हेर्दै टोलाउँदै : ईश्वरले दिएको चोट

.बेनी नगरपालिका–९, नेप्टेचौर म्याग्दीका सात वर्षिय वालक बिप्सन चोखाल आफ्नै आँगनको डिलमा उभिएर बाबु गएको बाटो हेरिरहेका थिए । ‘अवत हाम्रो बाबा फर्किनु हुन्न होला है ?’ उनको प्रस्नले त्यहाँ उपस्थित सबैलाई एकैछिन् मौन बनायो । प्रस्नको उत्तर दिने क्षमता कसैसँग पनि थिएन । परिवारसँग हाँसी खुशी बिदा भएर २०७५ माघ १६ गते घरबाट पोखरा … Continue reading बाबुको बाटो हेर्दै टोलाउँदै : ईश्वरले दिएको चोट